How to use coupon code?
To use a coupon code, simply add your selected items to the cart. On the cart or checkout page, you’ll see a section that says “coupon code” Enter your code there, and if the conditions are met, the discount will be applied automatically.
नेपालीमा:
कुपन कोड प्रयोग गर्न, तपाईंले चाहनु भएका सामानहरू कार्टमा राख्नुहोस्। कार्ट वा चेकआउट पेजमा "coupon code" भन्ने अप्सन देख्नुहुनेछ। त्यहाँ कुपन कोड राख्नुहोस्, र यदि सर्तहरू पूरा भएमा छुट स्वतः लागु हुनेछ।