How do I place an order on Giftmandu?
To place an order, simply browse our website, add items to your cart, and proceed to checkout. You can choose a delivery date, include a gift message, and select your preferred payment method during checkout.
नेपालीमा:
Giftmandu मा अर्डर गर्न, वेबसाइट ब्राउज गर्नुहोस्, तपाईंले मन पराएको सामानहरू कार्टमा राख्नुहोस् र चेकआउट गर्नुहोस्। चेकआउटको क्रममा तपाईंले डेलिभरी मिति चयन गर्न, गिफ्ट सन्देश लेख्न र तपाईंको सुविधाजनक भुक्तानी माध्यम रोज्न सक्नुहुन्छ।
Place your order with confidence. 100% satisfaction guaranteed.