Do you offer same-day delivery?
Yes, all products are available for same-day delivery inside the Kathmandu Valley. The cut-off time is 4 PM Nepal time. Orders placed after 4 PM will be delivered on the next day.
नेपालीमा:
हो, काठमाडौं उपत्यकाभित्र सबै उत्पादनहरू तत्काल (same-day) डेलिभरीका लागि उपलब्ध छन्। दिउँसो ४ बजेसम्म अर्डर गरिएमा सोही दिन डेलिभरी हुन्छ। त्यसपछि गरिएका अर्डरहरू भोलिपल्ट डेलिभर हुन्छन्।